पाल्पा — सिद्धेश्वरबाट हजुरआमाको उपचार गर्न जिल्ला अस्पताल आएकी प्रिती बुढाथोकी आवश्यक औषधि किन्न निजी मेडिकल पुगिन् । उनको हातमा स्वास्थ्य बिमाको कार्ड थियो । त्यो देखाउँदै उनले भनिन्, ‘स्वास्थ्य बिमा गरेकाले पनि औषधि नपाएपछि कसरी उपचार गर्ने हो ?’ पाल्पाको जिल्ला सरकारी अस्पतालको रित्तो फार्मेसी । तस्बिर : माधव अर्याल/कान्तिपुर यसरी मर्कामा पर्ने उनी एक्ली होइनन् । रैनादेवी छहरा–४ बाट … Continue reading सरकारी फार्मेसी नै रित्तो
सरकारी फार्मेसी नै रित्तो
