१३ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना नेपाल फार्मेसी परिषद्को परीक्षा एबं बिषय समितिको बैठकको निर्णय बमोजिम यस परिषदले संचालन गर्ने १३ औ नाम दर्ता परीक्षाको लागि आवेदन फारम खोलिएको हुदा ०७५/११ /२६ देखि २०७५/१२ /१८ गते सम्म आबेदन फारम भर्न सम्बन्धित सबैलाइ सुचित गरिन्छ I नोट :- आबेदन फारम बुझाउदा शैक्षिक प्रमाणपत्रहरुको … Continue reading नेपाल फार्मेसी परिषद्को १३ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना
नेपाल फार्मेसी परिषद्को १३ औ नाम दर्ता परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना
